दफा ३६
नगरेको काम बापत नाम प्रकाशित गरेमा
कुनै व्यक्तिको नाम, सम्पादक, प्रकाशक वा मुद्रक
भनी कुनै किताब वा पत्रपत्रिकामा प्रकाशित भएको रहेछ र सो कुरा निजले नगरेको भए त्यस्तो
कुरा प्रकाशित भएको थाहा पाएपछि स्थानीय अधिकारी समक्ष जुन व्यहोराबाट आफ्नो नाम
छापिन गएको छ सो व्यहोरालाई खण्डन गरी सूचना गर्न सक्नेछ ।